सिगास मिडिया हब प्रा.लि. एक अग्रणी विज्ञापन एजेन्सी हो, जसले सरकारी तथा गैरसरकारी निकाय, बिभिन्न कम्पनीहरू र व्यवसायीहरूको विज्ञापन, सूचना, जनसन्देश तथा कार्यक्रमहरूलाई आकर्षक ढङ्गले उत्पादन, डिजाइन, प्रकाशन र प्रसारण सम्बन्धी कार्यहरु गर्दै आएको छ।
पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियामार्फत छिटो छरितो, आकर्षक शैलीमा, मितव्ययी र प्रभावकारी ढङ्गले सूचना तथा विज्ञापनहरूलाई प्रकाशन तथा प्रसारण गर्ने कार्यमा सिगास मिडिया हब क्रियाशील छ।
Sigas Media Hub
Kathmandu 26 Kapurdhara and Dhangadhi-3, Kailali Nepal
Chandra Kant Awasthi
Managing Director
SHARE
My EV Card QR
About Us
1
Videos
Video Galleries
1
Videos
Video Galleries
Have Queries?
view counter:
2706